शुक्रबार, १६ चैत २०८०

सोलिडारिटी कप फुटबलको उपाधि नेपाललाई

समयपोष्ट २०७३ कार्तिक ३० गते १३:४९

एएफसी सोलिडारिटी कप अन्तरगत मकाउविरुद्धको फाइनल खेलमा नेपालले जित हाँसिल गरेको छ । 
मकाउसँग भएको फाइनल खेलमा उसलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।  खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
नेपाल एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री