बुधबार, १२ वैशाख २०८१

लोडसेडिङबाट छुटकारा कहिलेसम्म ?

समयपोष्ट २०७३ कार्तिक ३० गते १:५७

 राजधानीमा अहिले लोडसेडिङ हटेपछि कसरी यो सम्भव भयो र कहिलेसम्म यो जारी रहला भन्ने कौतुहलता सबैमा छ । लोडसेडिङ हुनुपर्छ र हुनुहुन्न भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणभित्रै अहिले विवाद रहेको कुरा पनि चर्चा भइरहको छ । के हो त खास कुरा ?

Advertisement

यसबारेमा प्राधिकरणको जवाफ छ,– आगामी चैत्रसम्म परीक्षणका रुपमा काठमाडौं उपत्यकासहितका १० जिल्लामा लोडसेडिङ हुनेछैन । प्राधिकरणले व्यवस्थापकीय र प्रणालीगत सुधार गरेकाले चैत्रसम्म परीक्षणका रुपमा लोडसेडिङ हटाएको  छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री