शुक्रबार, १६ चैत २०८०

नेकपा माओवादी केन्द्रका नेता पाण्डेको निधन

समयपोष्ट २०७३ कार्तिक २९ गते ९:०१


नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार विहान निधन भएको हो । पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री