शुक्रबार, १४ वैशाख २०८१

यि टेनिश स्टार जसलाई प्रेम गर्थे डोनाल्ड ट्रप (फोटोफिचर)

समयपोष्ट २०७३ कार्तिक २८ गते ७:२१


अमेरिकाको राष्ट्रपतिमा  निर्वाचित भएका डोनाल्ड ट्रप खेल दुनियाँमा पनि चर्चित रहिसकेका छन् । उनी खेल क्षेत्रमा चर्चाको विषय बन्नुको मुख्य कारण भने हट अनि फेमश सर्बियाई टेनिश स्टार अना इवानोविच हुन् । खवरको अनुसार डोनाल्ड ट्रप टेनिश स्टार अना इवानोविचलाई निकै मनपराउँथे । तिन बर्ष अघि सर्बियाई प्रधानमंत्रीसंगको भेटमा उनले अनाको बारेमा कुरा गरेका थिए । त्यसतिबेला ट्रपले टेनिश स्टार अना इवानोविचलाई संसारकै सबैभन्दा सुन्दर र सेक्सी महिला रहेको बताएका थिए ।

Advertisement

f

2f

3f

5f

6f

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री