बिहीबार, १३ वैशाख २०८१

जगदम्बा सिमेन्टले आफ्ना सवै उत्पादनमा पायो गुणस्तर चिन्ह

समयपोष्ट २०७३ कार्तिक २६ गते ८:१७

जगदम्बा सिमेन्टले ओपिसी,पिपिसी र पिएससीमा नेपाल गुणस्तर चिन्ह पाएको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने जगदम्बा सिमेन्टले सबै उत्पादनमा नेपाल गुणस्तर पाएका हो।

Advertisement

उद्योगले क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, वातावरण व्यवस्थापन सिस्टम आइएसओ १४००१ः२००४ पाइसकेको छ।उद्योगले ब्युरो अफ स्टयान्डर्डबाट ओपिसीमा आईएस ८११२ र पी एससीमा आइएस ४५५ समेत पाइसकेको छ। उद्योगले एनएस क्वालिटी अवार्ड २०१४ र एनएस क्वालिटी अवार्ड २०१५बाट सम्मानित भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री