शनिबार, ८ वैशाख २०८१

उदयपुर-१ मा मतगणना गर्न आयोगको आदेश

समयपोष्ट २०७९ मंसिर १२ गते १६:२६

Advertisement

निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री