कांग्रेस नेतृ सुजाता कोइराला पराजित

कांग्रेस नेतृ सुजाता कोइराला पराजित भएकी छन् ।

Advertisement

मोरङ २ बाट उम्मेदवार रहेकी सुजाता एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी हुन् ।

ऋषिकेशले ३३ हजार १४८ मत प्राप्त गरेका छन् ।

सुजाताले ३१ हजार ९४० मत पाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री