महोत्तरी–३ बाट महन्थ ठाकुर निर्वाचित

महोत्तरी क्षेत्र नं३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

Advertisement

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।

यादवले १४ हजार ३२५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री