ताप्लेजुङ प्रतिनिधिसभा सदस्यमा योगेश भटराई निर्वाचित

प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भटराई विजयी भएका छन् ।

Advertisement

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् ।

गठबन्धनका बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री