शुक्रबार, १४ वैशाख २०८१

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

समयपोष्ट २०७९ मंसिर ७ गते ८:५५

Advertisement

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।

आज बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री