
ललितपुर क्षेत्र नम्बर २ (१) मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित भए ।
श्रेष्ठले ८२९८ मत पाउँदा केसीले ६८५० पाए ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९७३ पाइन् ।









प्रतिक्रिया