रुपन्देही–३ मा राप्रपाका बोहोरालाई पछ्याउँदै गृहमन्त्री खाँण

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराले अग्रता लिएका छन् ।

Advertisement

बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले तीन हजार ९१९ मत पाएका छन् ।

गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री