
इलाम क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उछिनेका छन् ।
कांग्रेसका उम्मेदवार खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।









प्रतिक्रिया