
रूपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।
पौडेलले २२ सय ४४ मत प्राप्त गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेले १९ सय ४४ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत प्राप्त गरेका छन् ।









प्रतिक्रिया