गोरखा–२ मा प्रचण्डको फराकिलो मतान्तरले अग्रता

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हाँसिल गरेका छन् ।

Advertisement

पछिल्लो विवरण अनुसार कूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत प्राप्त गरेका छन् ।

एमालेका अब्दुस मियाले ३३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री