गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भिक अग्रता

गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।

Advertisement

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री