मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ विजयी

मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

Advertisement

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो

। गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।

अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री