झापा ३ : लिङ्देनलाई पछ्याउँदै सिटौला समयपोष्ट २०७९ मंसिर ५ गते १२:५५ झापा ३ को मतगणना जारी छ । Advertisementअहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। प्रतिक्रिया सम्बन्धित सामाग्री प्रतिनिधिसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सकियो कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट गण्डकीद्धारा ३२ अर्ब ९९ करोडको बजेट प्रस्तुत लुम्बिनी प्रदेशद्वारा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, पुँजीगततर्फ २२ अर्ब विनियोजन बागमतीले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट, प्राथमिकतामा भौतिक पूर्वाधार बजेट कार्यान्वयनमा चुनौती रहे पनि नयाँ ढङ्गले अघि बढ्छौँ: अर्थमन्त्री डा.वाग्ले
प्रतिक्रिया