कांग्रेसले खाता खोल्यो, मुस्ताङबाट योगेश गौचन विजयी

नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभामा खाता खोलेको छ।

Advertisement

नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभाका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्।

थकालीले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका हुन् । गौचन ९१४ मतान्तरले विजयी भएका हुन् ।

यसैगरी रास्वपाका उम्मेदवारले ८७ मत ल्याएका छन् भने, राप्रपा नेपालले १३ मत ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री