धनुषा-३ मा एमालेकी महतोलाई अग्रता, जनमतका साह पछ्याउँदै

धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले प्रारम्भिक अग्रता लिएकी छन्।

Advertisement

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महतोले ६०८ मत ल्याएकी छन्।

उनलाई जनमत पार्टीका शम्भुनाथ साहले ३२० मतसहित पछ्याइरहेका छन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झा ३१५ मतसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री