
ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।
एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवारले १४२६ मत पाएका छन् ।
एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।









प्रतिक्रिया