अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

Advertisement

घटना रित ११:५७ बजे भएको थियो।

उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो-सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।

उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ ।

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री