रुवाखोला मतदान केन्द्रबाट प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

Advertisement

डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् ।

देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री