सोमबार, १७ वैशाख २०८१

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

समयपोष्ट २०७९ कार्तिक २८ गते १६:५८

Advertisement

नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

माइडियाले सम्पूर्ण उपभोक्तारुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री