शुक्रबार, २१ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ कार्तिक २७ गते १२:२२

 

Advertisement

युनाइटेड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Advertisement

प्रस्तावित लाभांश विमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री