शुक्रबार, ४ जेठ २०८१

ट्वीटरको ब्लु टिक योजना अमेरिका सहित पाँच देशमा सुरु

समयपोष्ट २०७९ कार्तिक २० गते १०:१४

Advertisement

ट्वीटरको ब्लु टिक योजना अमेरिका सहित ५ देशमा सुरु भएको छ ।

यो योजना अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा सुरु भएको हो ।

यसअघि ‘ब्लु टिक साइन’पाउन मासिक २० डलर तिर्नु पर्ने चर्चा थियो । ट्वीटरका प्रमुख एलन मस्कले यो रकम मासिक ८ डलर भएको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार हाल यो प्लान आईओएस प्रयोगकर्ताका लागि मात्र सुरु गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री