सन्राईज क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सन्राईज बैंकको सहायक कम्पनी सन्राईज क्यापिटल लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

शुक्रबार सम्पन्न साधारण सभाले आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री