बिहीबार, १३ वैशाख २०८१

अन्डरवल्र्ड डन दाउद इब्राहिमका सहयोगी विमानस्थलबाट पक्राउ

समयपोष्ट २०७३ कार्तिक १९ गते ७:३५

अन्डरवल्र्ड डन दाउद इब्राहिमका सहयोगी रविराज सिंह काठमाडौँ विमानस्थलबाट पक्राउ परेको भारतीय मिडियाहरुले जनाएका छन् ।

Advertisement

एबिपी न्युजका अनुसार उनी काठमाडौंमा बसेर नेपालमा जाली भारतीय नोटको र्याकेट चलाउँथे । कल सेन्टरको आडमा उनले जाली नोटको कारोबार चलाउने गरेको समाचारमा उल्लेख छ । नेपाल प्रहरीको सिआइबीको टोलीले रविराजलाई पक्राउ गरेको बताइएको छ । उनी यसअघि पनि पक्राउ परेको तर पछि छाडिएको पनि बताइएको छ । उनी एक वर्षसम्म जेलमा रहेका थिए । दाउद डि कम्पनी नामक संगठीत आपराधिक समूहका नाइके हुन् । उनी विश्वकै टप टेन मस्ट वान्टेड अपराधीमा पर्छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री