शनिबार, ८ वैशाख २०८१

नाम पढेपछि ओलीले भने- म चाहिँ छुटेँ, के गरौं

समयपोष्ट २०७८ मंसिर १३ गते १:०९

Advertisement

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् ।

२०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पेस गरी पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् ।

३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री