बुधबार, १२ वैशाख २०८१

रामचन्द्रको ठाडो आदेशमा मुस्कानले लिए उम्मेदवारी फिर्ता, पौडेल पनि पछि हड्दै

समयपोष्ट २०७८ मंसिर ७ गते ९:३७

Advertisement

नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिमा उम्मेदवारी दिएका नेता बिष्णु प्रसाद खनाल (मुस्कान)ले उम्मदवारी फिर्ता लिएका छन् ।

आफनो पक्षका तीन जना भिड्दा देउवा पक्षधर घिमिरेले जित्ने भएपछि काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडलको ठाडो निर्देशनमा मुस्कानले उम्मेदवारी फिर्ता लिएका हुन ।

यस्तै अर्का उम्मेदवार डा. ईन्द्रमणि पौडेलेले पनि उम्मेदवारी फिर्ता लिने तयारी गरेको बताईएको छ ।

मुस्कान र पौडेलले फिर्ता लिएपछि श्रेष्ठ र घिमिरे सभापतिमा भिडने निश्चित भएको नेपाली काँग्रेस अर्घाखाँचीका एक नेताले बताए ।

यादव प्रसाद घिमिरे बाहेक मूस्कान, पौडले र श्रेष्ठ रामचन्द्र पौडेल पक्षधर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री