शुक्रबार, २१ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सबाट बाहिरिए सन्तोष प्रसाइ

समयपोष्ट २०७८ कार्तिक २२ गते १०:५५

Advertisement

चार बर्षका लागि नियुक्त भएका नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले ८ महिनामा नै  ले राजीनामा दिएका छन् ।

उच्च ब्यवस्थापनमा आएका केही कर्मचारी र सञ्चालकहरुसँग फरक मत भएपछि राजीनामा दिएका हुन् । उनले आइतबार दिएको राजीनामा सञ्चालक समितिले पारित गरिसकेको छ।

उनी एक बर्ष डेपुटी प्रमुख कार्यकारी अधिकृत भए भने त्यसपछि कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए। ८ महिनाअघि उनी प्रमुख कार्यकारी अधिकृत भएका हुन्।

प्रसाइ नियामक बीमा समितिबाट नेपाल लाइफ आएका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री