शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

समयपोष्ट २०७७ मंसिर ११ गते १८:०१

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ ।

बिहीबार दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । आजै विदेश सचिव श्रृंगला परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री