शुक्रबार, ७ वैशाख २०८१

हेर्नुहोस् ज्याकलिन फर्नान्डिसको टपलेस फोटो

समयपोष्ट २०७७ मंसिर १० गते १२:२२

Advertisement

ज्याकलिन फर्नान्डिस पुनः आफ्नो न्युड तस्विर सेयर गरेर चर्चामा आएकी छिन् ।

उनले सेयर गरेको यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले ढाकेकी छिन् ।

उनले क्याप्सनमा लेखेकी छिन्, ‘टाढा, धेरै टाढा…’
उनको यो बोल्ड तस्बिरमा कमेन्टको वर्षा भइरहेको छ । सेलिब्रिटी र प्रशंसक पनि उनको तारिफ गरिरहेका छन् । प्रशंसकले उनलाई सुन्दर, हट, आकर्षकलगायतका कमेन्ट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री