शनिबार, २२ वैशाख २०८१

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

समयपोष्ट २०७७ कार्तिक २६ गते १६:४१

Advertisement

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ११ सय ७४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । हाल देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री