शनिबार, ८ वैशाख २०८१

सलमान खानले ‘बीग बोस’बाट कण्डोमको विज्ञापन किन हटाए ?

समयपोष्ट २०७४ मंसिर १३ गते ९:१८

सलमान खानले ‘बीग बोस’बाट कण्डोमको विज्ञापन हटाइदिएका छन् । शोका सञ्चालक खानले पारिवारिक शोमा यस्तो विज्ञापन बज्दा अपाच्य हुने भन्दै हटाउन लगाएका हुन् । सलमानले कलर्स च्यानलाई यो विज्ञापन हटाउन सुझाव दिएका थिए । सलमानको सुझाव अनुसार नै कलर्सले यो विज्ञापन शोबाट हटाएको छ ।उक्त विज्ञापनमा नायक करण ग्रोवर र नायिका विपशा वासुले मोडलिङ गरेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री