शनिबार, १५ वैशाख २०८१

बुढीगण्डकी समझदारी रद्ध गरेकोमा चाईनाको कडा आपत्ति

समयपोष्ट २०७४ मंसिर १३ गते २:४५

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना एकलौटी ढंगले रद्ध गरेकामा चाईना गेजुबा ग्रुप कर्पोरेसन सिजिजिसी ले कडा शब्दमा आपत्ति जनाएको छ ।  गेजुवाले उर्जा मन्त्रालयलाई पत्र पठाएरै आपत्ति जनाएको हो । 

Advertisement

उर्जा मन्त्रालयले गत कात्तिक २९ मा गेजुवालाई बुढीगण्डकी जलविधुत आयोजना निर्माण्को जिम्मा दिने विगतको समझदारी रद्ध भएको जनाकारी गराएको थियो ।  त्यसको प्रतिउत्तर स्वरुप दुई दिनपछि मंसिर १ गते उर्जा मन्त्रालयलालाई पठाएको पत्रमा एलोटी ढंगले सहमति तोडेकोमा आपत्रि जनाएको हो । 

दुईपक्षबी भएको सहमति एकतर्फी तरिकाले रद्ध भएको घोषणा गरेकोमा त्यसलाई अस्वीकार गरिएको छ, उर्जा मन्त्रालयलाई गेजुवाले लेखेको पत्रमा भनिएको छ । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री