शनिबार, १५ वैशाख २०८१

नेपाल सेवा लघुवित्तले आईपिओ जारी गर्ने,अब कहिले गर्ला त ?

समयपोष्ट २०७४ मंसिर १२ गते १०:२०

नेपाल सेवा लघुवित्तले साधारण सेयर जारी गर्न धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले  एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति माग गर्न धितोपत्र बोर्ड पुगेको हो ।  कम्पनीले एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । 

Advertisement

 धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिना भित्रमा कम्पनीले आईपीओ जारी गर्नेछ । यससंगै कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री