शुक्रबार, ७ वैशाख २०८१

नेप्से परिसुचक १३.०३ अंकले बढ्यो 

समयपोष्ट २०७४ मंसिर ७ गते ९:३२

बिहीबार नेप्से परिसुचक १३.०३ अंकले बढेर १४९३.२९ विन्दुमा पुगेको छ । यसदिन १ सय ६५ कम्पनीको १३ लाख कित्ता सेयर ६८ करोड रुपैयाँ बराबर किनबेच भएको छ । 
आज सबैभन्दा बढी साना किसान बिकास बैंकको प्रमोटर सेयर सकैभन्दा बढी किनबेच भएको छ । आज ब्यापार समुह उपसुचक बाहेक सबै उपसुचकहरु बढेका छन् । आज ब्यापार समुह ३.३७ अंकले  घटेको छ । 
आज बाणिज्य बैंक समुह १०.७,होटल समुह २२.६५,बिकास बैंक २२.२,जलविद्युत ४६.०३,फाईनान्स्स ९.५५, बिमा २६.३१,उत्पादनमुलक समुह १५.५७,अन्य समुह ४.९१ र लघुवित्त समुह २४.३९ अंकले बढेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री