शुक्रबार, १४ वैशाख २०८१

साताको अन्तिम दिन सेयर बजार राताम्मे

समयपोष्ट २०७४ कार्तिक ३० गते ९:२४

बिहीबार नेप्से परिसुचक १५.७३ अंकले घटेर १४८९.०६विन्दुमा झरेको छ । यसदिन १ सय ५८ कम्पनीका ९ लाख कित्ता सेयर ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
यसदिन सबै उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह १४.८१,ब्यापार समुह १.६,होटल समुह ५२.१७,विकास बैंक समुह २६.५८जलविद्युत समुह २४.१५,फाईनान्स ४.८९,बिमा ६९.३३,उत्पादनमुलक समुह २४.६९,अन्य समहु ३.७६ र लघुविक्त उपसुचक १३.७८ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री