शुक्रबार, १४ वैशाख २०८१

गेजुवा ग्रुपसँगको सम्झौता खारेज भएको ट्विट मार्फत जानकारी दिएका थापाले फेरी गरे अर्को ट्विट

समयपोष्ट २०७४ कार्तिक २८ गते ६:००

सोमबार मात्र ट्विट मार्फत मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि भएको सम्झौता खारेज गरिएको जानकारी दिएका उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले मंगलबार अर्को ट्विट गरेका छन् । 

Advertisement

आज बिहानको ट्विटमा ऊर्जामन्त्री थापाले विवादास्पद सम्झौता खारेज भएको र यथासम्भव चाँडो निर्माण सम्पन्न गर्ने गरी नीति, कार्यविधि र योजना सार्वजनिक गरिने बताएका छन् ।

kamal

प्रतिक्रिया

सम्बन्धित सामाग्री