शुक्रबार, १६ चैत २०८०

सपोर्ट माइक्रोफाइनान्सको सेयर बाँडफाँड

समयपोष्ट २०७४ कार्तिक २२ गते ४:४६

सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको छ । कुल २  लाख ३७ हजार ६ सय १७ आवेदन मध्य २ लाख ३५ हजार २ सय ४८  आवेदन योग्य र २३  सय ९६  आवेदन रद्ध भएको  एनएमबी क्यापिटलले जनाएको छ । 

Advertisement

बाँडफाँड योग्य आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले १० कित्ता शेयर पाएका छन्  ।  आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ  ।  

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री