बुधबार, १२ वैशाख २०८१

प्रुडेन्सियलको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ कार्तिक १७ गते ८:०२

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले वितरण गरेको २० प्रतिशत बोनसपछि सेयरमूल्य शुक्रबार समायोजन भएको हो । 

Advertisement

नेप्सेले २० प्रतिशत बोनसलाई समायोजन गरि कम्पनी प्रतिकित्ता ११९० रुपैयाँ मूल्य कायम भएकाे जनाएकाे छ । यसअनुसार कम्पनीको सेयर कारोबार आईतबार प्रतिकित्ता ११९० रुपैयाँलाई आधार मानेर खुला हुनेछ । इन्स्योरेन्सको १८० दिनको सेयरमूल्यको आधारमा औसत आधारमूल्य ९६२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री