शुक्रबार, ७ वैशाख २०८१

आमाको अन्त्येष्टिमा जाँदा छोराको मृत्यु

समयपोष्ट २०७४ कार्तिक १६ गते ३:३३

मलामी बोकेको ट्रयाक्टर कालिन्जोर पुलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

Advertisement

लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा बुधबार भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरको बर्दिबास ५ चेरुमाइथान घर भई काठमाडौं काँडाघारी बस्ने ७३ बर्षीय कृष्णप्रसाद पौडेल रहेको प्रहरीले जनाएको छ ।

उनकी आमाको अन्तिम संस्कारको लागि सर्लाहीस्थित बागमती खोलातर्फ लिएर आउँदै गर्दा ट्रयाक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको  छ ।

अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री