बुधबार, १२ वैशाख २०८१

सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी

समयपोष्ट २०७४ कार्तिक १५ गते ३:१६

आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ । सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । 

Advertisement

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो । 

यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको हो । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री