शुक्रबार, १४ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्स र ग्रीनसिटी अस्पतालबीच सम्झौता

समयपोष्ट २०७६ कार्तिक २८ गते ११:४४

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिन सिटी अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौता भएको छ।

सम्झौतामा सगरमाथा ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट लोक बहादुर टण्डनले हस्ताक्षर गरे ।

सम्झौतासंगै उक्त इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकलाई उपलब्ध गराइएको भीआईपी कार्डका प्रयोगकर्ता र कम्पनीका कर्मचारीले अस्पतालमा छूट पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री