शनिबार, १५ वैशाख २०८१

युवा क्रिकेटर लामिछानेले बुढानिलकण्ठमा किने भव्य घर,कति पर्यो मुल्य ?

समयपोष्ट २०७६ कार्तिक २० गते १४:०५

Advertisement

युवा क्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा घर खरीद गरेका छन् ।

स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् ।

सन्दीपले यो घरलाई ६ करोड रुपैयाँमा खरिद गरेको चर्चा सामाजिक सञ्जालमा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री