शुक्रबार, १४ वैशाख २०८१

सामसुङको ‘पावर अफ टेन’ अफर

समयपोष्ट २०७६ कार्तिक १९ गते १०:०४

Advertisement

सामसुङले आफ्नो स्मार्टफोनहरु बजारमा ल्याएको १० वर्ष पुगेको छ । यसै उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ ।

योजना अन्तर्गत ग्यालेक्सी Note 10/Note 10+ र S10/S10+ खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१% छुट सहित खरिद गर्न सक्नेछन् ।

छुट पश्चात् ग्यालेक्सी बड्स ६ हजार ९ सय ९ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री