बुधबार, २ जेठ २०८१

राजस्थानी दुलही बनिन् करिष्मा,यस्ती देखिइन् मलाइका ,हेर्नुहोस् को कस्ता देखिए ?

समयपोष्ट २०७५ कार्तिक ११ गते ९:५८

मुम्बइमा भर्खरै मात्र द वेडिंग जक्सनको आयोजना गरिएको छ ।

Advertisement

जहाँ बलिउडका चर्चित अभिनेत्रीहरुले दुलही बनेर र्याम्प वाल्क गरेका छन् ।

करिष्मा कपुर राजस्थानी दुलहीको रुपमा देखिइन् ।

Advertisement

स्वरा भाष्कर,राधिका आप्टे,सोहा अलि खान,फातिमा सना शेख पनि दुहलहीको रुपमा देखिएका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री