बुधबार, २ जेठ २०८१

मध्यम बर्गका जोडी हुन्छन् बढी सेक्सका भोका

समयपोष्ट २०७५ कार्तिक ११ गते ७:२८

यौनका विषयमा अनौठो तथ्यको खुलासा एक अध्ययनले गरेको छ । भर्खरै मात्र बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको पुस्तकामा समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने दावी गरिएको छ ।

Advertisement

‘सेक्स बाइ नम्बर्स’ भन्ने पुस्तकमा स्पाइगेहाल्टरले उक्त कुरा उल्लेख गरेका छन् । समग्रमा मानिसहरुले सेक्स कम गर्न थालेको दावी यो अध्यनको छ । मानिसहरु अश्लिल सामग्रीको उपलब्धता र खुला बन्दै गएको समाजका कारण पनि सेक्सप्रति मानिसको आकर्षण पहिले जस्तो नरहेको पुस्तको दावी छ ।

उक्त पुस्तकमा मध्यम वर्गका जोडीहरुले नियमित सेक्स गर्ने दावी समेत गरिएको छ । साथै उच्च घराना र निम्न वर्षमा सेक्सको आकर्षण कम हुने जनाइएको छ । अधिकांस पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राख्ने गरेको स्वीकार सो पुस्तकमा गरेका छन् भने महिलाहरुले त्यस भन्दा पनि बढीसँग सम्पर्क राख्ने उल्लेख छ ।

पुरुषले परस्त्रीसँगको सम्बन्ध साथीभाइलाई समेत भन्ने तर महिलाले भएका सम्बन्ध र क्रियाकलापबारे समेत झुटो बोल्ने दावी पनि पुस्तकमा गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री