शनिबार, १५ वैशाख २०८१

अरबाज खानकी पुर्वपत्नी मलाइकाले अर्जुन कपूरसंग विवाह गर्दै

समयपोष्ट २०७५ कार्तिक ११ गते ७:०९

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा प्रेम सम्बन्धमा छन् । केही बर्ष अघि अरबाज खानसंग सम्बन्ध बिच्छेद गरेकी मलाइकाले अर्जुन कपूरसंग विवाह गर्न लागेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

गत मंगलबार इटालीमा मलाईकाले आफ्नो ४५ औं जन्मदिन मनाउदा अभिनेता अर्जुन कपूर पनि सँगै थिए । मलाईका र अर्जुन जन्मदिन मनाएर सँगै भारत फर्किएका थिए । यी जोडी हाल हेरक कार्यक्रम वा पार्टीमा सँगै देखिन्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री